रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

शुक्रबार, १५ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन २ र वाग्ले तनहुँ १ बाट निर्वाचित भएका थिए  ।  उपेन्द्र यादव बारामै रहेकाले आज उनको शपथग्रहण भएन । उनले काठमाडौं आएपछि शपथ लिनेछन् । 

See More On

सुझावित समाचार