बारा २ मा उपेन्द्र यादव विजयी

बुधबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले २८ हजार चार सय १५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुसहावले २३ हजार तीन सय ३४ मत प्राप्त गरे ।


त्यस्तै, एमालेका पुरुषाेत्तम पौडेलले १० हजार दुई सय १६ मत र रास्वपका रमेश खरेलले दुई हजार आठ सय २९ मत प्राप्त गरे ।

निर्वाचन आयोगले निर्वाचित यदवलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।

Please wait while image is uploading...
Please wait while image is uploading...
Please wait while image is uploading...
Please wait while image is uploading...

सुझावित समाचार