थिमिका स्थानीयले मनाए सिन्दूरे जात्रा (फोटोफिचर)

शनिबार, २ बैशाख, २०८०
डिजिटल संस्करण

मध्यपुरथिमिका स्थानीयवासीले आज हर्षोल्लासका सिन्दूरे  जात्रा मनाएका छन्।

बिस्केट जात्राको अवसरमा हुने यो जात्रामा एकअर्कामा सिन्दूर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ। नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिरहरू :

सुझावित समाचार