शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शनिबार, २ बैशाख, २०८०
डिजिटल संस्करण

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको को निधन भएको छ ।  सय वर्षीया जोशीको शनिबार बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो ।

वैवाहिक जीवनको ८४ वर्ष सहयात्रा गरेका जोशी दम्पति छ महिनाअघि छुट्टिएका थिए । अर्थात् छ महिनाअघि सत्यमोहनको निधन भएको थियो । जोशी दम्पतिले २०७७ साल माघ ३० गते किष्ट मेडिकल कलेजलाई शरीर दानको घोषणा गरेका थिए । 

सुझावित समाचार