शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको को निधन भएको छ ।  सय वर्षीया जोशीको शनिबार बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको…