युवा पुस्तामा ट्याटु क्रेज [फाेटाेफिचर]

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

पछिल्लो समय नेपालका सहरी क्षेत्रमा ट्याटुको क्रेज बढ्दै गएको छ । कुनै समय ट्याटु खोप्नुलाई नकारात्मक मानिन्थ्यो । तर, अहिले यसलाई कला र सुन्दरतासँग जोड्ने गरिएको छ।

युवा पुस्तामा बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै ललितपुरको हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन सम्पन्न भएको छ।

शुक्रबारदेखि सुरु ‘ट्याटु कन्भेन्सन’को आज अन्तिम दिन हो। विभिन्न देशका ९७ वटा ट्याटु स्टलमा विभिन्न उमेर समूहका मानिसले ट्याटु खोपाएका छन् ।

See More On

सुझावित समाचार