रारा : प्रकृतिकाे अनुपम सिर्जना

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

सुन्दरताको अर्को नाम हो रारा ताल। सिजनअनुसार रंग फेर्ने रारा आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गन्तव्य बनेकाे छ। 

मुगु जिल्लामा अवस्थित रारा ताल समुद्री सतहबाट दुई हजार नाै सय ९० मिटर उचाइमा अवस्थित छ। १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको तालको औसत लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर तथा गहिराइ एक सय ६७ मिटर छ। 

सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको थियो। यो तालमा विश्वमै दुलर्भ मानिएको स्नो टाउट प्रजातिको माछा पाइन्छ।

सुझावित समाचार