- अनिवार्य सडकपेटी प्रयोग गर्ने । सडकपेटी नभएको अवस्थामा दाहिनेबाट हिँड्ने ।
- रातको समयमा सडक प्रयोग गर्दा चम्किने वा टल्किने लुगा प्रयोग गर्ने ।
सडक काट्दा सधैँ जेब्राक्रसिङको अनिवार्य प्रयोग गर्ने ।
- आकासे पुल भएको स्थानमा अनिवार्य आकासे पुलको प्रयोग गरी सडक पार गर्ने ।
- सडकमा जथाभावी प्रवेश नगर्ने ।
- सडक प्रयोग गर्दा मलाई सवारीले बचाउनुपर्छ भन्ने सोच नराख्ने, आफैँ सुरक्षित उपाय अपनाउने ।
- जथाभावी सडक प्रयोग नगर्ने र बाटो नकाट्ने ।
- सडक संकेत अनिवार्य पालना गर्ने ।
- सडक बत्ती (ट्राफिक लाइट)को अनिवार्य पालना गर्ने ।
- कानमा हेडफोनको प्रयोग गरेर नहिँड्ने । हेडफोन प्रयोग गर्दा अन्य सवारीले दिएको हर्न सुनिदैन ।
- मादक पदार्थ सेवन गरी नहिँड्ने, यसले निर्णय गर्ने क्षमतामा हानि पु¥याउन सक्छ ।
- बालबालिकालाई सडक प्रयोग गर्न सिकाउने ।
पैदलयात्रीले यी कुरामा ध्यान दिनुस्
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
३ हप्ता अघि
के हो 'एलोपेसिया एरिएटा' ?
२ हप्ता अघि
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
३ हप्ता अघि
विषादीसहितको तरकारीबाट बचौँ
१ दिन अघि
सुझावित समाचार
गायत्री मन्त्र : बुद्धि जागरणदेखि आत्मबोधसम्म
वैदिक ऋषिचेतना र आधुनिक विज्ञानको आलोकमा मानव चेतनाको खोज मानव सभ्यताको इतिहासमा मानिसले बाह्य प्रकृतिलाई बुझ्ने र न…
विषादीसहितको तरकारीबाट बचौँ
मानव स्वास्थ्यका लागि हानिकारक विषादीमध्ये १३ वटा विषादी बेमौसमी हरियो तरकारीमा भेटिएको विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगम…
के हो 'एलोपेसिया एरिएटा' ?
एलोपेसिया एरिएटा भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै कपालको जरालाई बाह्य शत्रु ठानेर आक्रमण गर्दा हुने एक प्रकारको अटोइम्य…
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
दीपावली र छठमा अत्यधिक खपत हुने पटाकामा नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला र १८ वर्षभन्दा कम उमे…
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
नेपाली समाजमा प्रत्येक वर्ष असोज र कात्तिक महिनाको सँघारमा दसैँ र तिहारजस्ता पर्व आइपुग्दा यसको सांस्कृतिक आधार, ऐतिहासिक सन्दर्भ…
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…