चैत शुक्ल पूर्णिमामा लाग्ने बाइसधारा मेला आज लागेको छ । बाइसधारा मेलामा हिन्दू तथा बौद्ध धर्मावलम्बी स्नानका लागि जाने गर्छन् ।
आजैदेखि वैशाख स्नान प्रारम्भ भएको छ । बाइसधारा मेलामा स्नान गर्नाले लुतो, खटिराजस्ता रोग हराउने जनविश्वास छ। बाइसधारा मेलामा स्नान गर्नेको भिड लागेको छ । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :









