- आमाको दूधमा रोगसँग लड्ने क्षमता हुन्छ । तसर्थ, नवजात शिशुलाई ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । ६ महिनापछि दुई वर्षसम्म आमाको दूधसँगै अन्य पौष्टिकतत्वहरूसमेत खुवाउनुपर्छ ।
- बच्चा रहने ठाउँवरपरको प्रदूषण कम गर्नुपर्छ । त्यसमा आमाले विशेष ध्यान दिन जरुरी हुन्छ ।
- बच्चालाई सकेसम्म खुला स्थानमा नराख्ने, किनकि चिसोले समाउन सक्छ ।
- बच्चा सुत्ने कोठाको भेन्टिलेसन खुला राख्नुपर्छ । ताकि, स्वच्छ हावा सजिलै ओहोरदोहोर होस् । तर, बच्चालाई चिसो नहोस् ।
- बच्चाले छिटोछिटो श्वास फेरेमा, लामो समय खोकी लागेमा, खान मन नगरेमा, लामो समयसम्म ज्वरो आएमा तुरुन्त चिकित्सककहाँ लानुपर्छ ।
- बच्चालाई खुवाउनुअघि हात धुने गर्नाले समेत धेरै हदसम्म संक्रमणबाट जोगाउन सकिन्छ ।
नवजात शिशुलाई संक्रमणबाट जोगाउन...
शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?
५ वर्ष अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…