- नेपालमा टिमुर अचारको रूपमा बढी प्रयोग हुन्छ । यो छोइला र मासुमा पनि हालिन्छ ।
- टिमुरलाई विभिन्न औषधिका रूपमा प्रयोग गरिन्छ । हैजा, ज्वरो र पेटको विकार ठीक गर्न टिमुर लाभदायी हुन्छ ।
- टिमुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ ।
- जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिमुरको प्रयोग हुँदै आएको छ ।
- गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।
- युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रसाधनमा टिमुरको उपयोग गरिन्छ । त्यस्तै, त्यहाँका कतिपय मुलुकमा औषधिको रूपमा समेत प्रयोग हुन्छ ।
टिमुरका फाइदा
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
२ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
३ हप्ता अघि
सुझावित समाचार
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…