झरीपछि खुलेकाे काठमाडौं उपत्यका [फाेटाेफिचर]

मंगलबार, ७ चैत, २०७९
डिजिटल संस्करण

हिउँदे वर्षा नभएपछि काठमाडौं उपत्यकाको वायु प्रदूषण  उच्चविन्दुमा पुगेको थियो। 

पछिल्लो समय लगातारको वर्षाले वायु प्रदूषण कम हुँदै गएको छ। आइतबार तथा सोमबार राति परेको वर्षाले काठमाडौंका सहर खुला र सुन्दर देखिएका छन्।

यसै सन्दर्भमा कीर्तिपुरबाट देखिएका काठमाडौं उपत्यकाका केही दृश्य 

सुझावित समाचार