नेपाललाई ठूलो सफलता, विस्फोटक ब्याटिङ गरिरहेका वसिम आउट, सन्दीपले लिए विकेट

आइसिसी पुरुष विश्वकप डिभिजन लिग - २

बिहिबार, २ चैत, २०७९
डिजिटल संस्करण


विस्फोटक ब्याटिङ गरिरहेका युएईका कप्तान मोहम्मद वसिम आउट भएका छन् । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा छक्काको वर्षा गरिरहेका वसिमलाई सन्दीपले पेभेलियन पठाएका हुन् । वसिमले ४९ बलमा ६३ रन बनाए । यसक्रममा उनले ६ छक्का र दुई चौका प्रहार गरे । 

ताजा अवस्थामा युएईले १७औँ ओभरमा दुई विकेट गुमाएर सय रन पूरा गरेको छ ।

सुझावित समाचार