एमाले केन्द्रिय सचिवालय बैठक जारी

शनिबार, २७ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको हो । बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ ।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ । त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपतिको लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले आज ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको छ । 
 

सुझावित समाचार