एमाले केन्द्रिय सचिवालय बैठक जारी

एमाले केन्द्रिय सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको हो । बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवारको चयन गर्नेछ । …