राष्ट्रपतिबारे माओवादी र जसपा नेताहरू छलफलमा

बिहिबार, ११ फागुन, २०७९
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूबीच बैठक जारी छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुवै दलका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

माओवादीबाट प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र हितराज पाण्डे तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी बैठकमा राष्ट्रपतिको विषयमा छलफल भइरहेको बताइएको छ ।

सुझावित समाचार