मजदुरमाथि भएको हातपातको विरोधमा यातायात मजदुरले बालाजु क्षेत्रमा प्रदर्शन गरेका छन्। नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरलगायतले मजदुर र मजदुरसँग सम्बन्धित संगठनका नेता–कार्यकर्तामाथि आक्रमण गरेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
आक्रमणको विरोधमा यातायात मजदुरले भोलिदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।प्रदर्शनकारीहरूले प्रहरी भ्यानमा आगजनी गर्नुका साथै एम्बुलेन्ससमेत तोडफोड गरेका छन्।
.jpg'_'.2023-02-13.jpg)
.jpg'_'.2023-02-13.jpg)
.jpg'_'.2023-02-13.jpg)
.jpg'_'.2023-02-13.jpg)
.jpg'_'.2023-02-13.jpg)
.jpg'_'.2023-02-13.jpg)

.jpg'_'.2023-02-13.jpg'_'.2023-02-13.jpg)