पश्चिम रुकुमको स्यालाखदी केन्द्रविन्दु भएर भूकम्प

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

पश्चिम रुकुमको स्यालाखदी केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ। रासस
 

सुझावित समाचार