- सुक्खा हुँदा ओठ फुट्ने गर्छ । त्यसैले यसलाई हाइड्रेट राख्नका लागि पानी प्रशस्तै पिउनुपर्छ ।
- ओठमा पेट्रोलियम जेली लगाउनुपर्छ ।
- तपाईंले ताजा घिउ पनि लगाउन सक्नुहुन्छ । यसले ओठको रगत पनि गुलाबी बनाउँछ र कालोपन भगाउँछ ।
- मह र चिनी मिसाएर हल्का रगड्न सकिन्छ । एक मिनेट यसरी मसाज गर्नु राम्रो हुन्छ ।
- घिउकुमारीको रसमा हल्का मह मिसाएर ओठमा मसाज गरेर १० मिनेपछि धुँदा पनि हुन्छ ।
- थोरै केशरलाई पिसेर दूधमा मिसाउने अनि स्क्रब गर्ने गर्दा पनि हुन्छ ।
- महलाई तपाईंले सीधै प्रयोग गर्न पनि सक्नुहुन्छ । त्यस्तै, नरिवलको तेल पनि लगाउन सकिन्छ ।
- लिपस्टिक प्रयोग गर्नुअघि लिप बाम लगाउनुपर्छ ।
- सस्तो लिपस्टिक प्रयोग गर्नुको साटो नेचुरल प्रडक्ट प्रयोग गर्नु राम्रो हुन्छ ।
- आधा बोतल ग्लिसिरिन र दुईवटा कागती निचोरेर त्यसको रस मिक्स गरेर राख्नुस् र यसलाई दैनिक लगाउन सकिन्छ ।
- गुलाफको थोरै पातलाई थोरै दूधमा रातभर भिजाएर राख्नुस् । बिहान यसको पेस्ट तयार गरेर ओठमा १० देखि २० मिनेटसम्म लगाउनुस् र धुनुस् ।
ओठ फुट्न नदिन यसो गरौं
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
२ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
३ हप्ता अघि
सुझावित समाचार
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…