४ बजेलाई सर्‍यो प्रदेश सभा बैठक

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक ४ बजेलाई सरेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनका लागि दिउँसो १ बजे आह्वान गरिएको बैठक ४ बजेलाई सरेको हो। 

आज  मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची छ । नागरिक उन्मुक्तिले आफ्नो अडान नछोडेपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने अनिश्चित बनेको छ। उनले आज मत पाउन नसकेको अवस्था उनी स्वतः पदमुक्त हुनेछन्। 


सुझावित समाचार