नागरिकता लिन सिडिओ कार्यालयमा रवि लामिछाने

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण
नागरिकता लिन सिडिओ कार्यालयमा रवि लामिछाने

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय (सिडिओ) काठमाडौं पुगेका छन् । अवैध नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद् र सरकारबाट बहिर्गमन भएका लामिछाने सिडिओ कार्यालय पुगेका हुन् ।

शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले रविको नेपाली नागरिकता कायम नरहेको ठहर गरेको थियो । उनले नेपालको नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेकाले सांसद बन्न योग्य नरहेको ठहर गरेसँगै रवि आइतबार नागरिकताको प्रमाणपत्र लिन सिडिओ कार्यालय पुगेका हुन् ।
 

सुझावित समाचार