- विशेषगरी, शरीरलाई तातो हुने खालको पहिरन छनोट गर्नुपर्छ । हावा नछिर्ने खालका पहिरन छनोट गर्दा राम्रो हुन्छ ।
- पातलो शरीरमा फिटिङ कोट नै लगाउँदा अझ राम्रो देखिन्छ ।
- ‘स्टाइलिस’ देखिने नाममा टाइट लुगा लगाउनुहुँदैन । धेरै बाक्लोभन्दा पनि न्यानो हुने डाउन ज्याकेट, फिदर ज्याकेट, लङ आउटर कोट लगाउन सकिन्छ ।
- कपडामा आफ्नो रुचिअनुसारको रङका पहिरन लगाउँदा हुन्छ । जिन्स पाइन्टमा ज्याकेट वा कोट, ऊनी स्वेटर, कलरफुल मफलर, पन्जा, टोपीलगायतले स्टाइलिस देखाउँछ ।
- टिनएजर र युवतीहरूका लागि लङ कोट जाडोमा उपयुक्त हुन्छ । विशेषगरी, मोटो कटन, उलन र पस्मिनाका कोट लगाउने चलन पनि छ । घुँडाभन्दा माथिसम्म आउने कोट लगाउँदा पनि राम्रो देखिन्छ । उलनको टोपी पनि धेरै स्टाइलमा पाइन्छन् । तपाईंले आफूलाई मन पर्ने टोपी छान्न सक्नुहुन्छ ।
- मोटो शरीर भएकालाई धेरै लुगा लगाउँदा थप मोटो देखिन्छ । त्यसैले हाफ नेक भएको उलनको स्वेटर कोटभित्र लगाउँदा राम्रो हुन्छ ।
- लङ कोट वा ज्याकेटमा मफलर, बुटजुत्ता लगाउँदा सुन्दरता बढाउँछ । बजारमा धेरैखाले स्टाइलिस बुटहरू पाइन्छन् ।
जाडोमा स्टाइलिस पहिरन
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
१ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
१ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
२ हप्ता अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…