१५ माघलाई सर्‍याे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको छ। पुस २८ गतेलाई तोकिएको कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार