- मह आयुर्वेदिक औषधिमा पनि प्रयोग हुन्छ ।
- एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियमलगायत हाम्रो शरीरलाई आवश्यक तत्व महमा पाउन सकिन्छ ।
- नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुन सक्छ ।
- मह खानाले रुघाखोकीको समस्या ठीक हुन्छ ।
- घाँटीसम्बन्धी विभिन्न समस्यासमेत मह खाएमा समाधान हुन्छ ।
- नियमित मह खाएमा मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।
- महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।
- स्टामिना तथा फर्टिलिटी बढाउन महको सेवन गर्नु उपयुक्त हुन्छ ।
- मह खाने मानिसलाई भरपुर निद्रा लाग्ने गर्छ ।
- चोटपटक तथा घाउ ठीक गर्नसमेत मद्दत पुर्याउँछ ।
- छाला तथा कपालको स्वास्थ्यका लागिसमेत मह महत्वपूर्ण छ ।
- मह खाएमा कोलेस्ट्रोल कम गर्न मद्दत पुग्छ ।
मह सेवनका फाइदा
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
१ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
१ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
२ हप्ता अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…