कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन औपचारिक आग्रह गरेका छन्। 
देउवानिवास धुम्बाराही भेट चलिरहेको छ। 

आज साँझ सात बजे धुम्बाराहीस्थित देउवानिवास पुगेर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका हुन्। 

प्रचण्डले भोलि प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। कांग्रेसले विश्वासको मत दिने/नदिने निर्णय गरिसकेको छैन। मत लिने दिन नै निर्णय गरिने कांग्रेसले जनाएको छ।

सुझावित समाचार