राष्ट्रिय सभाको रिक्त स्थानका लागि २५ माघमा निर्वाचन

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण
राष्ट्रिय सभाको रिक्त स्थानका लागि २५ माघमा निर्वाचन

तस्बिर : नयाँ पत्रिका अर्काइभ

राष्ट्रिय सभा सदस्यको रिक्त स्थानका लागि २५ माघमा निर्वाचन हुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा निर्वाचन गर्ने निर्णय गरेको हो । 

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए । 

सुझावित समाचार