मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन भएका छन् ।
मंगलबार बेलुकीसम्म चलेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो । यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट मधेश प्रदेश सभाको सदस्यमा निर्वाचित भएका हुन् । निर्णयको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।
एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव अध्यक्ष केपी ओलीका विश्वासपात्र हुन् ।
मधेश प्रदेशमा एमाले दलको नेतामा यादव सर्वसम्मत चयन
सुझावित समाचार
प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई बोलाइएको हो : प्रहरी
काठमाडौं । सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ । प्रधानमन्त्रीक…
समाचारकक्षमा राज्यआतंकको अढाई घण्टा (भिडियोसहित)
काठमाडौं । नेपालको संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । संविधानको ठाडो बर्खिलाप हुने गरी शुक्रबार नेपालमा…
प्रेस स्वतन्त्रतामा हस्तक्षेप गर्ने कार्यको रोकथाम होस् : ओमप्रकाश अर्याल
काठमाडौं । पूर्वगृहमन्त्री तथा अधिवक्ता ओमप्रकाश अर्यालले लोकतान्त्रिक अधिकार, प्रेस स्वतन्त्रता एवं व्यावसायिक पत्रकारितामा हस्त…
पत्रकारमाथि धरपकडको घटना संविधानको बर्खिलाप छ, यसबाट सरकार पन्छिन मिल्दैन : सुधीर शर्मा
काठमाडौं । पत्रकारमाथि धरपकडको घटना संविधानको सरासर बर्खिलाप भएको पत्रकार सुधीर शर्माले टिप्पणी गरेका छन् । यो कदमले लोकतान्त्र…
मिडियामा धरपकड ज्ञानेन्द्र कार्यकाललाई माथ खुवाउने घटना : टीकाराम भट्टराई
काठमाडौं । शुक्रबार सञ्चारगृहमा प्रहरीको धरपकड घटनाले राजा ज्ञानेन्द्र कार्यकाललाई माथ खुवाउने भएको वरिष्ठ अधिवक्ता टीकाराम…
स्रोत पत्ता लगाउन समाचारकक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो : शिव गाउँले
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका पत्रकार शिव गाउँलेले देशमा संविधान जोगाउनका लागि लड्नुपर्ने वेला आएको…