माघेसंक्रान्ति आउनै लाग्दा काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याई छ। चाकुको माग अत्यधिक भएपछि उद्योगीलाई मात्र नभई स्थानीयलाई पनि भ्याइनभ्याई छ।
टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा मात्र नभई नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहर बजारसहित विदेशसमेत निर्यात हुने गरेको छ। टोखाका उद्योगमा हाल सादा, मसला र स्पेसल चाकु तथा सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुस्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन्।
तस्बिरहरू :
.jpg'_'.2023-01-03.jpg)
.jpg'_'.2023-01-03.jpg)
.jpg'_'.2023-01-03.jpg)
.jpg'_'.2023-01-03.jpg)
.jpg'_'.2023-01-03.jpg)
.jpg'_'.2023-01-03.jpg)
.jpg'_'.2023-01-03.jpg)
.jpg'_'.2023-01-03.jpg)