उपत्यकामा तमु ल्होसार (फोटोफिचर)

शुक्रबार, १५ पुष, २०७९
डिजिटल संस्करण

आज  गुरुङ जातिको महान् चाड तमु ल्होसार । तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुवातको रूपमा मनाउने गर्दछन् । दाजुभाइ, आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रूपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय वेशभूषा लगाउने चलन छ ।

यो पर्वका वेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइसँग रमाइलो गर्ने परम्परा छ । काठमाडौं उपत्यकामा देखिएका केही दृश्य :

सुझावित समाचार