विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दै

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पौडेल उपप्रधान तथा अर्थमन्त्रीका रूपमा सरकारमा सहभागी हुने भएका छन् । 


माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन हुने सरकारमा मन्त्रालय बाँडफाँडका लागि सत्तागठबन्धनको बैठक चलिरहेको छ । बैठकले एमालेलाई अर्थ मन्त्रालय दिने टुंगो लगाएको हो । 

सुझावित समाचार