क्रिसमसकाे पूर्वसन्ध्यामा कैद भएका दृश्यहरू

शनिबार, ९ पुष, २०७९
डिजिटल संस्करण

काठमाडौंलगायत देशका विभिन्न सहरमा इसाई धर्मावलम्बीहरूको महान पर्व क्रिसमसको रौनक देखिएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन्। 

इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गर्छन्। 

सुझावित समाचार