भूतहीपुलमा गोली चल्यो

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

बाराको महागढीमाई नगरपालिकाको भूतहीपुलमा गोली चलेको छ ।

गोली लागेर भारतीय नागरिक शिवपुजन यादव गम्भीर घाइते भएका छन् । 

उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार हुँदैछ । गोली कसले चलायो, किन चलायो भन्ने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान चलिरहेको जनाएको छ । 

सुझावित समाचार