सेन्ट्रल फाइनान्सले पाँच प्रतिशत नगद लाभांश दिने

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

सेन्ट्रल फाइनान्स लिमिटेडले पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सले बिहीबार विज्ञप्ति निकालेर आर्थिक वर्ष ०८७/८९ को वार्षिक मुनाफाबाट संस्थाका सेयरधनीलाई पाँच प्रतिशत लाभांश दिन लागिएको जनाएको छ ।

९४,८८,७५,४५८.७२ कुल चुक्ता पुँजी रहेको उक्त संस्थाले ४,७४,४३,७७२.९४ प्रस्तावित नगद सेयर सदस्यलाई दिने जनाएको छ । 

सुझावित समाचार