सांस्कृतिक पोसाकमा सजिएका सांसदहरू [फोटोफिचर]

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहीबार आयोजित विशेष समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथग्रहण समारोहमा सांसदहरू आफ्नो सांस्कृतिक तथा मौलिक पहिचान झल्कने पोसाकमा सजिएर उपस्थित भएका थिए। २६ सांसदले आफ्नो विभिन्न १४ मातृभाषामा शपथ लिएका संसद् सचिवालयले जनाएको छ।

तस्बिरहरू :

सुझावित समाचार