राप्रपा संसदीय दलको नेतामा लिङ्देन सर्वसम्मत चयन

मंगलबार, ५ पुष, २०७९
डिजिटल संस्करण
राप्रपा संसदीय दलको नेतामा लिङ्देन सर्वसम्मत चयन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चुनिएका छन्।

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकले लिङ्देनलाई संसदीय दलको नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। प्रतिनिधिसभामा राप्रपाबाट १४ जना निर्वाचित भएका छन्।

सुझावित समाचार