निर्वाचन आचारसंहिता निष्किय हुँदै

आइतबार, २५ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता भोलिबाट निष्किय हुँदै छ। २६ मंसिरदेखि आचारसंहिचा लागू नरहने आयोगले निर्णय गरेको हो। 

आयोगले १२ असोजदेखि आचारसंहिता लागू गरेको थियो। उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ।

सुझावित समाचार