कांग्रेस प्रवक्ता र प्रचण्डबीच भेटवार्ता

शनिबार, १७ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

शनिबार बिहान भएको भेटवार्तामा डा महतले प्रतिनिधिसभामा निर्वाचित भएकोमा प्रचण्डलाई बधाइ दिए । साथै महत र प्रचण्डबीच गठबन्धन र समसामयिक राजनीतिक विषयमा छलफल भएको महतले जानकारी दिए । 
 

सुझावित समाचार