आइएमई पेको डिशहोम नकआउट अफर : सहुलियतमा वर्ल्ड कप प्याकेज

शुक्रबार, १६ मंसिर, २०७९
डिजिटल संस्करण

आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरुले आइएमई पे एपमार्फत् डिशहोमको वल्र्ड कप प्याकेज मात्र रु ३०० मा खरिद गर्न सक्नेछन्।

ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘KNOCKOUT’ प्रयोग गर्नुपर्ने हुन्छ। जसमार्फत् वल्र्ड कप प्याकेजको पूर्ण मूल्य ५६५ रुपैयाँ तिर्दा २६५ रुपैयाँ क्यासब्याकस्वरुप फिर्ता हुने कम्पनीले जनाएको छ। यो अफर सिमित अवधिको लागि पहिलो ३०० ग्राहकहरुले मात्र क्यासब्याकमा खरिद गर्न सक्नेछन्।

सुझावित समाचार