बाजुरामा मतगणना सुरु

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण
बाजुरामा मतगणना सुरु

फाइल तस्बिर

एक सातादेखि अन्याेलमा रहेको बाजुरामा बिहीबारबाट मतगणना सुरु भएको छ। दिउँसो ३ः३० बजेबाट सुरु हुने भने पनि ढिलो गरी मतगणना सुरु भएको हो।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्न बुधबार निर्णय गरेको भए पनि बाजुरामा मतगणना अनिश्चित नै थियो। आयोगले मतगणना गर्ने निर्णय गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रोपटक सर्वदलीय बैठक बोलाएर मतगणनाका लागि सहमति जुटाएको हो।

सुझावित समाचार