तस्बिरमा एचआइभीविरुद्धकाे सचेतना कार्यक्रम

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

आज डिसेम्बर १, ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ।

ललितपुरको जावलाखेलमा विद्यार्थीले सांगीतिक कार्यक्रममार्फत एचआइभी/एड्सविरुद्ध सचेतना कार्यक्रम गरेका छन्। कार्यक्रममा सहभागी विद्यार्थीले ‘रोगलाई घृणा गर, रोगीलाई होइन’, ‘सुरक्षित यौन व्यवहार गरौँ’जस्ता नाराहरू लेखिएका पम्प्लेट प्रदर्शन गरेका थिए।

तस्बिरहरू :

See More On

सुझावित समाचार