हुम्लाबाट माओवादीका छिरिङ निर्वाचित

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यका लागि हुम्लाबाट माओवादीका उम्मेदवार छिरिङ दम्डुल  लामा कार्चेन निर्वाचित भएका छन् । चार हजार ८५५ मतान्तरसहित उनी निर्वाचित भएका हुन् । 
१४ हजार ३७१ मत ल्याएका लामाले निकटतम प्रतिस्पर्धी एमालेका दल रावललाई पराजित गरे । रावलले नौ हजार ५१६ मत प्राप्त गरे । 

यस्तै, राप्रपाका तेजबहादुर रावत तीन सय ७८ मतसहित तेस्रो स्थानमा रहे । हुम्लाको एक प्रतिनिधिसभा र दुई प्रदेश सभामा सत्तागठबन्धनका उम्मेदवार विजयी भए । 

सुझावित समाचार