कपिलवस्तु ३ मा एमालेका मंगल गुप्ता विजयी

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधिसभाका नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी भएका छन्।
 
एमाले उम्मेदवार गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरी विजयी  भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अभिषेक प्रताप शाहले १८ हजार ९ सय ८२ मत प्राप्त गरे। 

एमाले उम्मेदवारगुप्ताले  ३ हजार ६ सय ३७ मतान्तरले  नेपाली कांग्रेसका उम्मेदवार शाहलाई पराजित गरेका हुन्।

सुझावित समाचार