हुम्ला प्रदेश १ (क) मा माओवादीका रणसिंह निर्वाचित

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

हुम्लाको प्रदेश १ (क) क्षेत्रबाट माओवादी केन्द्रका रणसि‌ंह परियार निर्वाचित भएका छन् । ६ हजार चार सय ८१ मत ल्याएर परियार मत  निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पधी रहेका स्वतन्त्रका उम्मेदवार मंगलबहादुर शाहीले चार हजार ६ सय ३० मत ल्याएर पराजित भए ।

माओवादी केन्द्रका परियारले एक हजार ८ सय ५१ मतको मतान्तरमा निर्वाचित भएका छन् । यस्तै गरि नेकपा एमालेका दल फडेराले दुई हजार ९९ मत ल्याए भने समाजवादी पाटीका हस्तबहादुर शाहीले सात सय ८८ मत ल्याएका छन । राप्रपाका छापे ऐडीको एक सय १७ मत रहेको छ ।

See More On

सुझावित समाचार