सर्लाही १ मा लोसपाका चौधरी विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी विजयी भएका छन् । उनी २४ हजार ८ सय ३८ मतसहित विजयी भएका हुन् । 

सुझावित समाचार