रौतहट ४ (ख) मा जसपाका फुलबाबु विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

रौतहट ४ (ख) बाट जसपाका उमेदवार अब्दुल कलाम आजाद उर्फ फुलबाबु विजयी भएका छन । नेकपा एमाले र जसपा गठबन्धनका उमेदवार फुलबाबु ३ हजार ६ मतन्तरले विजयी भएका हुन् । 

मत गणनाको अन्तिम परिणाम अनुसार फुलबाबुले ८ हजार ७ सय ४१ मत ल्याएर विजयी भएका छन । उनका निकत्तम प्रतिद्धन्दीमा स्वतन्त्र उमेदवार संजय यादबले ५,८७३ मत ल्याएका थिए ।

सुझावित समाचार