महोत्तरीका लोसपा नेता शर्मा दोस्रो पटक प्रदेशसभा सदस्य चुनिए

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

महोत्तरीमा प्रदेशसभा तर्फको पहिलो नतिजा आएको छ । जिल्लामा सवैभन्दा पहिले सार्वजनिक भएको अन्तिम नतिजामा प्रदेश ३ (क) मा लोसपाबाट अभिराम शर्मा पुनः निर्वाचित भएका छन । उनी ९,८१२ मत ल्याई विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्दी जसपाका दिपेन्द्र झा ९,७१८ मत प्राप्त गरी झिनो अन्तरले पराजित हुन पुगे । दुई जना बिच मत गणनाको सुरुवात देखि नै कडा प्रतिस्पर्धा भएको थियो ।

See More On

सुझावित समाचार