कञ्चनपुर २ (ख)मा कांग्रेसका बहादुर थापा विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका बहादुरसिंह थापा निर्वाचित भएका छन्।

कांग्रेस महाधिवेशन प्रतिनिधि थापाले निकटतम प्रतिस्पर्धी एमालेका केन्द्रीय सदस्य कृपाराम रानालाई एक हजार ७२६ मतान्तरले पराजित गरेका हुन्। थापाले १० हजार ६६८ मत ल्याउँदा रानाले ८ हजार ९४२ मत पाएका छन्।
 

सुझावित समाचार