ताप्लेजुङमा योगेश ३ सय मतले पछि परे

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा उठेका एमाले सचिव योगेश भट्टराई ३२८ मतले पछि परेका छन्।

माओवादीका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले १८ हजार ९१२ मत ल्याउँदा योगेशले १८ हजार ५८४ मत ल्याएका छन्। खेलप्रसाद सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन्।

सुझावित समाचार