संखुवासभामा खड्का र गौतमबीच कडा प्रतिस्पर्धा

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

संखुवासभामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएकाे छ। अहिलेसम्म ७०३ गन्दा कांग्रेसका दिपक खड्काले ३३५ मत ल्याएको छन्। 

उनलाई नेकपा एमालेका राजेन्द्र गौतमले ३३२ मतका साथ पछ्याइरहेका छन्। यस्तै स्वतन्त्र उम्मेदवारी दिएका तेन्जिङ शेर्पाले १० ल्याएका छन्।

अहिलेसम्म हलोले एक र छाताले ६ मत ल्याएका छन्। ७०३ मत गन्दा १९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

सुझावित समाचार