घन्टीसँग पछि परेका विनोद चौधरीले फेरि बढाए अग्रता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

पश्चिम नवलपरासी १ कांग्रेसका उम्मेदवार तथा उद्योगी विनोद चौधरीले अग्रता बढाएका छन्। 

उनले ७१८६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकरीले ६८५४ मतका साथै चौधरीलाई पछ्याइरहेका छन्। यस्तो कोदोलो बोकेको किसान चिह्नबाट चुनाव लडेका ह्देश त्रिपाठीले ४८८१ मत पाएका छन्। 
 

सुझावित समाचार